Sunday, September 18, 2016

तपाईंको मोबाईल एक पटक फुल चार्ज गरेर 10 दिन सम्म चलाउने विधि ।

तपाईं महँगो मोबाईल बोकेर पनि ब्याट्री को समस्या झेली रहनु भएको छ ?

3% ब्याट्री ले कति घन्टा धान्ला?
धेरै भए 15 मिनेट ?

how to save phone battery power

अधिकाङ्स साम्सुङ मोबाईल फोनमा Ultra  power saving mode हुन्छ उक्त फिचर लाई चालु गरेर येस्को फाईदा लिन सक्नु हुन्छ । प्राय samsung galaxy A6, A7, S7 आदि  मा उक्त  फिचर हुन्छ । धेरै मोबाइल प्रयोगकर्ताहरु लाई  थाहा नहुन सक्छ या ध्यान नदिएर आफ्नो मोबाईलको उपयोगिता थाहा नहुन सक्छ ।

अल्ट्रा पवर सेभिङ मोड अन गर्ने विधि

तपाईं को मोबाईल मा उक्त फिचर उपलब्ध छ छैन चेक गर्नुस ।
- notification pannel मा उपलब्ध button हरु हेर्न लाई तपाईको मोबाईल को स्क्रीन को टप मा औला ले छोयेर मुनि स्लाईड गर्नुस क्रमस वाई-फाई , लोकेसन आदि को लाइन मा U.power saving लेखेको आईकन हुन्छ । तेस्मा टच गर्नुस र एउटा नोटिफिकेसन आउन्छ (उक्त स्क्रिन मा कति % ब्याट्री ले कति घन्टा पावर दिन्छ भन्ने सुचना दिएको हुन्छ ) Turn On मा टच गर्नुस । तपाईं को मोबाईल पुर्णरुपमा स्याम्स्वेत black and white मोड मा परिवर्तन हुने छ । आब तपाई को फोन को ब्याट्री मात्र 5% छ भने 1 घन्टा भन्दा बढी निर्धक्क सङ्ग चल्ने छ । तर ultra power saving mode UPSM मा तपाईंले मात्र कल, मेस्सेज, इन्तर्नेट ब्राउजर, क्याल्कुलेटर, अप्सन चलाउनु सक्नु हुने छ ।

यदि तपाई को मोबाईल फुल चार्ज भयेको छ भने उक्त मोबाइल उल्ट्रा पावर सेभिङ मोड मा राखेर मोबाईल इस्टेन्ड बाई मा 10 दिन भन्दा बढी उक्त ब्याट्री ले काम गर्ने छ ।



No comments:

Post a Comment